होटल व्यवसायी महासंघ नेपाल (HPFN) को सचिवालय तथा केन्द्रीय कार्यसमिति बैठक झापाको बिर्तामोडमा: कार्यक्रम तालिका

 

होटल व्यवसायी महासंघ नेपाल (HPFN)

सचिवालय तथा केन्द्रीय कार्यसमिति बैठक

बिर्तामोड, झापा

कार्यक्रम समय तालिका

भदौ ५ गते
  • सचिवालयका पदाधिकारी तथा सदस्यहरूको झापा आगमन
  • होटलमा आवास तथा डिनर व्यवस्थापन
  • साँझ आवश्यक औपचारिक भेटघाट तथा बैठक तयारी

भदौ ६ गते
  • Breakfast: बसैकै होटलमा
  • बिहान १०:३० बजे – दिउँसो २:०० बजे: कोशी प्रदेशका पर्यटनसम्बद्ध निकाय तथा संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम
    विषय: कोशी प्रदेशको पर्यटन विकास तथा होटल व्यवसायी, महासंघ नेपाल HPFN को भूमिका
  • दिवाभोज समय: दिउँसो २:०० – ३:०० बजे
  • HPFN सचिवालय बैठक: दिउँसो ३:०० – साँझ ६:३० बजे
  • रात्रीभोज: साँझ ७:३० बजे

भदौ ७ गते
  • Breakfast: बिहान ७:३० बजे
  • HPFN केन्द्रीय कार्यसमिति बैठक: बिहान ८:०० – दिउँसो १२:३० बजे
  • दिवाभोज समय: दिउँसो १२:३० बजे

लञ्च पछिको कार्यक्रम

कोशी प्रदेशका प्रमुख पर्यटन गन्तव्य तर्फ प्रस्थान तथा अवलोकन/भ्रमण कार्यक्रम

सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरूले निर्धारित समयमै उपस्थित भई बैठक तथा कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागिता लागि हार्दिक अनुरोध गरिन्छ।

कार्यक्रम स्थान

हिकोला हेरिटेज, झापा काँकरभिट्टा

सम्पर्क व्यक्तिहरू

९८४२६५५११८ – इन्दिरा श्रेष्ठ
९८५२६२०८८१ – भूपेन्द्र न्यौपाने
९८४२०४१८७० – खिल कुमार सुबेदी